बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लोकसेवा आयोगले केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द

लोकसेवा आयोगले केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द

मेगा खबर संवाददाता

२३, आषाढ २०७८
  • 10.0K
    SHARES

  • लोकसेवा आयोगले केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द

    काठमाडौं, लोकसेवा आयोगले बुधवार केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द गरिएको छ ।

    नेपाल इन्जिनीयरिङ सेवा, नेपाल कृषि सेवा र नेपाल वन सेवाका पदहरूमा बढुवा, आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी पदका लागि विज्ञापन गरिएको छ ।

    आयोगले व्यवस्थापिका संसद, सामान्य प्रशासन सेवातर्फका केही विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित गर्दै अन्तर्वार्ताका लागि बोलाएको छ ।

    कोरोना भाइरस संक्रमण बढेपछि रोकिएका आयोगका गतिविधि संक्रमण घटेसँगै सञ्चालनमा आएका छन् ।

    सूचना: 

    11.png

    22.png

     

    ss.jpg

    बुधवार, आषाढ २३ २०७८१०:२१:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार