बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

मेगा खबर संवाददाता

२, श्रावण २०७७
  • 2.7K
    SHARES

  • सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । आज प्रतितोला पाँच सय रुपैयाँले घटेर छापावाला सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १० रुपैयाँले घटेर प्रतितोला ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    शुक्रवार, श्रावण २ २०७७१२:२२:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार