काठमाडाेै, लोकसेवा आयोगले आगामी १०० दिनको कार्य योजना र्साजनिक गरिएको छ ।
आयोगमा पदाधिकारी नियुक्त भइसकेपछि १०० दिनको कार्य योजना सार्बजनिक गरिएको छ । जसमा परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन सहितका काम हुनेछन् ।
कार्य योजना यस्तो छ
https://drive.google.com/file/d/1QWwxcp4Q46HnbkBHQ9p6RHfdS5TjpI8I/view
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।