काठमाडाै, लोकसेवा आयोगले स्थगित भएका परीक्षाहरुको नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आयोगले यसअघि कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै स्थगित गरेको अप्राविधिक खरिदार, नायब सुब्बा, अधिकृत, उपसचिव, सहसचिव, स्वास्थ्य सेवा एघारौँ तहका रोकिएका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
आयोगको सोमबार बसेको परीक्षा समितिको बैठकले साउन १५ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यस्तो छ तालिका
https://drive.google.com/file/d/1U8qQu8rRygSHR7d4cCcP2it95ore_jxm/view
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।