बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

७७ जना अधिकृतका लागि जागिर खुल्याे

७७ जना अधिकृतका लागि जागिर खुल्याे

मेगा खबर संवाददाता

१५, आषाढ २०७८
  • 1.9K
    SHARES

  • ७७ जना अधिकृतका लागि जागिर खुल्याे

    काठमाडाै, त्रिभुवन विश्वविद्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्य प्राविधिक सहायक गरी ७७ जनाका लागि विज्ञापन आह्वान गरेको छ ।

    त्रिवि सेवा आयोगको कार्यालयले मंगलबार सूचना निकालेर १० जना प्राविधिक अधिकृत र ६७ जना मुख्य प्राविधिक सहायक मागेको छ । प्राविधिक अधिकृततर्फ ६ जना खुला, एक महिला, एक आदिवासी जनजाति, एक मधेसी र एक दलित कोटाका लागि विज्ञापन खुलेको छ ।

    मुख्य सहायकतर्फ ३७ जना खुला, १० जना महिला, आठ जनना आदिवासी जनजाति, सात जना मधेसी, तीन जाना दलित र एकएक जना अपांग तथा पिछडिएका क्षेत्रका लागि विज्ञापन खुलाइएको हो । अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्छ ।

    ७७ जना अधिकृतका लागि जागिर खुल्याे

    मंगलवार, आषाढ १५ २०७८०२:३९:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार