बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने

त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने

  • 1.4K
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने

    त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने भएको छ ।

    आइतबार त्रिविले सूचना प्रकाशित गरि परीक्षा फारम भर्न विद्यार्थीलाई सूचित गरेको छ । कोभिड–१९ को दोस्रो लहर चलेपछि त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो। अब विद्यार्थीले अनलाईनबाट पनि भर्न सकिने व्यवस्था गरेको छ । 

    त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार १० देखि २० जेठसम्म सम्बन्धित क्याम्पसबाट फारम भर्न सकिनेछ। क्याम्पसमा गएर फारम भर्न नसकिने अवस्थामा विद्यार्थीले १० देखि २० जेठसम्म अनलाईनबाटै भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

    कोरोनाको दोस्रो लहर चलेपछि काठाडौं उपत्यका लगायत ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । जसका कारण त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो । 

    आइतवार, जेठ ९ २०७८०६:०२:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार