बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

  • 2.7K
    SHARES

  • असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

    काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको  पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ । 

    कोरोना (को  भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो ।   

    महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जे  ठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश  गरिएको जानकारी दिए ।  यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    सोमवार, जेठ ३ २०७८०७:५६:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार