काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने आइतबार सम्झौता भएको हो ।
कोषका कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सका कम्पनी महाप्रबन्धक अभिषेकविक्रम शाहलेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।