बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बंगलादेशको अस्पतालमा आगलागी

बंगलादेशको अस्पतालमा आगलागी

  • 3.8K
    SHARES

  • बंगलादेशको अस्पतालमा आगलागी

    बंगलादेशको राजधानी ढाकास्थित यूनाइटेड अस्पतालमा लिमिटेडमा आगलागी हुँदा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मर्नेहरुमा चार पुरुष र एक महिला रहेका छन् ।

    आगो के कारणले लाग्यो भनी पुष्टि हुन सकेको छैन । बंगलादेशमा कोरोना भाइरसबाट ३८,२९२ संक्रमित भएका छन् भने ५४४ जनाले ज्यान गुमाइसकेका छन् । 

    बिहिवार, जेठ १५ २०७७०९:२०:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार