बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जापानमा भूकम्प

जापानमा भूकम्प

  • 2.0K
    SHARES

  • जापानमा भूकम्प

    एजेन्सी, जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५।१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।  यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १९।५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । 
    यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन । भूकम्पपछि उद्धार अधिकारीले उद्धारको काम गरिरहेका बताइएको छ । सिन्ह्वा

    आइतवार, पौष ५ २०७७०७:१८:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार