बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एटलान्टिक महासागरमा चल्ने पानीजहाजमा ३ जनाको मृत्यु, १ जनामा दुर्लभरोग हान्ता भाइरस पुष्टि

एटलान्टिक महासागरमा चल्ने पानीजहाजमा ३ जनाको मृत्यु, १ जनामा दुर्लभरोग हान्ता भाइरस पुष्टि

मेगा खबर संवाददाता

२१, बैशाख २०८३
  • 670
    SHARES

  • एटलान्टिक महासागरमा चल्ने पानीजहाजमा ३ जनाको मृत्यु, १ जनामा दुर्लभरोग हान्ता भाइरस पुष्टि

    आन्ध्र महासागरमा यात्रा गरिरहेको एक विलासी क्रुज जहाजमा मुसाबाट सर्ने दुर्लभ ‘हान्टा भाइरस’ फैलिँदा एक जना यात्रुको मृत्यु भएको छ । 

    अर्जेन्टिनाको उशुआयाबाट केप भर्डका लागि प्रस्थान गरेको 'एमभी होन्डियस' नामक जहाजमा यो घातक भाइरसको संक्रमण देखिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार जारी गरेको विज्ञप्ति अनुसार जहाजमा रहेका ६ जनामा संक्रमणको आशंका गरिएकोमा एक जनामा भाइरस पुष्टि भइसकेको छ ।

    संक्रमितमध्ये एक जनाको ज्यान गइसकेको छ भने एक जनाको दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । 

    सोमवार, बैशाख २१ २०८३०८:०९:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार