अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविरामको घोषणा गरेको केही घण्टा नबित्दै अमेरिकी संसद्मा उनको युद्ध शक्तिमाथि अङ्कुश लगाउने कसरत सुरु भएको छ ।
सिनेटका विपक्षी नेता चक सुमरले आगामी हप्ता इरानविरुद्धको युद्ध रोक्न र भविष्यमा हुने कुनै पनि आक्रमणका लागि कंग्रेसको पूर्वस्वीकृति अनिवार्य गर्ने प्रस्तावअघि बढाउने घोषणा गरेका छन् ।
न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा सुमरले यो खतरनाक मोडमा कंग्रेसले आफ्नो संवैधानिक अधिकार पुनः स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।