बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपालीलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने

नेपालीलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने

मेगा खबर संवाददाता

२९, कार्तिक २०८२
  • 685
    SHARES

  • नेपालीलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने

    काठमाडौँ, हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको छ ।

    नेपाली महावाणिज्यदूतावास हङकङले  निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने सर्तमा ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको जानकारी गराएको हो । 569840605_1423174736482854_2457419731289481214_n

    शुक्रवार, कार्तिक २९ २०८२१२:५५:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार