बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

इसराइलको हवाई हमलाबाट गजामा एक सयजना भन्दा बढीको मृत्यु

इसराइलको हवाई हमलाबाट गजामा एक सयजना भन्दा बढीको मृत्यु

मेगा खबर संवाददाता

१४, कार्तिक २०८२
  • 679
    SHARES

  • इसराइलको हवाई हमलाबाट गजामा एक सयजना भन्दा बढीको मृत्यु

    इसराइलको हवाई हमलाबाट गजामा एक सयजना भन्दा बढी मानिसको मृत्यु भएको छ ।

    बुधबार र बिहीबार इसराइलले गजा सिटी, खान युनिस,बेतलाहिया लगायत विभिन्न भूभागमा हवाई हमला गर्दा १०४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उत्तरी गजामा हमासले हतियार भण्डारण गरेको र त्यसलाई निस्तेज पार्नका लागि हवाई आक्रमण गरेको भनेको छ ।

    इसराइलले गजामा हमास लक्षित हवाई हमला गर्नुमा अर्को कारण पनि बताएको छ । इसराइली आक्रमणबाट गजामा झन्डै ७० हजार मानिसहरूको मृत्यु भइसकेको छ ।

    बिहिवार, कार्तिक १४ २०८२०८:१६:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार