बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विश्वभर कोरोना संक्रमितको संख्या बढ्दै

विश्वभर कोरोना संक्रमितको संख्या बढ्दै

मेगा खबर संवाददाता

१२, कार्तिक २०७७
  • 1.7K
    SHARES

  • विश्वभर कोरोना संक्रमितको संख्या बढ्दै

    काठमाडौं । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् ।

    विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।  
     
     हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४२ लाख ५१ हजार ९ सय ८३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख ७१ हजार ४ सय ७६ पुगेको छ । 

    त्यस्तै हालसम्म विश्वमा ३ करोड २४ लाख ४६ हजार ९ सय ७० कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

    बुधवार, कार्तिक १२ २०७७०४:००:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार