बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कतारद्वारा १८ जना नेपाली कैदीलाई आममाफी

कतारद्वारा १८ जना नेपाली कैदीलाई आममाफी

मेगा खबर संवाददाता

१७, चैत्र २०८१
  • 1.3K
    SHARES

  • कतारद्वारा १८ जना नेपाली कैदीलाई आममाफी

    काठमाडौँ, कतार सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।

    परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको छ ।

    ebcd83e7-2316-49ba-9d7a-d79e7571ee0a

    सोमवार, चैत्र १७ २०८१०८:२८:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार