बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

ओडिसामा नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो

ओडिसामा नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो

मेगा खबर संवाददाता

५, फाल्गुण २०८१
  • 757
    SHARES

  • ओडिसामा नेपाली विद्यार्थीहरुलाई कलेजबाट निकालियो

    काठमाडौ,  भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेको छ ।

    कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै कलेजबाट निकालिएको एक विद्यार्थीले बताए ।

    KIIT-University-College-release.jpg

    सोमवार, फाल्गुण ५ २०८१०३:३८:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार