काठमाडौं, बंगलादेशबाट नेपाल फर्कने नेपाली विद्यार्थीको संख्या एक हजार ३०० सय नाघेको छ ।
बंगलादेशमा हिंसात्मक आन्दोलन बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् ।सोमबार मात्रपरराष्ट्र मन्त्रालयका अनुसार,ढाकास्थित नेपाली दूतावासको समन्वयमा १२६ नेपालीलाई स्वदेश फकाईएको थियो । सोमबार ११४ विद्यार्थी सडकमार्ग हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आएका हुन् ।
बंगलादेशमा कोटा प्रणाली हटाउन माग गर्दै विद्यार्थी आन्दोलनरत छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।