बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

मेगा खबर संवाददाता

१४, चैत्र २०८०
  • 808
    SHARES

  • आजको विदेशी मुद्राको यस्तो छ विनिमय दर

    काठमाडौँ, नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा छ । 

    आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा छ ।

    युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा छ । 

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसा छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 132.96 133.56
    EUR  (European Euro) 1 144.33 144.98
    GBP  (UK Pound Sterling) 1 168.31 169.07
    CHF  (Swiss Franc) 1 147.55 148.22
    AUD  (Australian Dollar) 1 87.18 87.58
    CAD  (Canadian Dollar) 1 98.03 98.47
    SGD  (Singapore Dollar) 1 98.94 99.39
    JPY  (Japanese Yen) 10 8.79 8.83
    CNY  (Chinese Yuan) 1 18.42 18.50
    SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
    QAR  (Qatari Riyal) 1 36.46 36.62
    THB  (Thai Baht) 1 3.67 3.68
    AED  (UAE Dirham) 1 36.21 36.37
    MYR  (Malaysian Ringgit) 1 28.17 28.30
    KRW  (South Korean Won) 100 9.93 9.97
    SEK  (Swedish Kroner) 1 12.60 12.66
    DKK  (Danish Kroner) 1 19.35 19.44
    HKD  (Hong Kong Dollar) 1 17.00 17.07
    KWD  (Kuwaity Dinar) 1 432.24 434.19
    BHD  (Bahrain Dinar) 1 352.69 354.28

    बुधवार, चैत्र १४ २०८००७:०५:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार