बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

  • 733
    SHARES

  • जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

    काठमाडौं, पुस १९ गते, जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।

    जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्क अनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।

    सोमबार इशिकावा प्रान्तको नाेटाे क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।

    बिहिवार, पौष १९ २०८००१:३५:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार