बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

 रुस–युद्धमा सहभागी स्याङ्जाका युवक मारिए युक्रेनसँगको युद्धमा

 रुस–युद्धमा सहभागी स्याङ्जाका युवक मारिए युक्रेनसँगको युद्धमा

  • 841
    SHARES

  •  रुस–युद्धमा सहभागी स्याङ्जाका युवक मारिए युक्रेनसँगको युद्धमा

    काठमाडौं, पुस १७ गते, रुस–युद्धमा सहभागी स्याङ्जाका युवाको मृत्यु भएको पुष्टि भएको छ ।

    रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले बताए । ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो’ उनले भनेका छन् ।

    वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस समेत गएका थिए ।

    मंगलवार, पौष १७ २०८००४:४६:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार