बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

मेगा खबर संवाददाता

१३, कार्तिक २०८०
  • 1.1K
    SHARES

  • भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

    काठमाडौँ, कात्तिक १३ गते भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।

    सोमवार, कार्तिक १३ २०८०११:०७:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार