एजेन्सी । भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोनामुक्त भएका छन् ।
अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स अस्पतालले एक विज्ञप्ती जारी गर्दै शाह कोरोनामुक्त भएको जानकारी दिएको हो ।
विज्ञप्तीमा भनिएको छ,‘गृहमन्त्री शाह कोरोनामुक्त भएका छन् र चाँडै उनलाई डिस्चार्ज गरिनेछ ।’
शाह गत अगष्ट १८ मा कोरोना भाइरस संक्रमित बनेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।