बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हरायो

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हरायो

मेगा खबर संवाददाता

३, आश्विन २०७८
  • 2.1K
    SHARES

  • इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हरायो

    इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ ।

    यस खेलमा लिभरपुलका साडियो माने, मोहमद सलाह र नेबी केइटाले एकएक गोल गरेको छ । लिभरपुलका लागि साडियो मानेको यो एक सय औँ गोल समेत हो । लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    लिभरपुलले ५ खेलमा १३ अङ्क जोडेको छ भने क्रिस्टल प्यालेस ५ खेलमा ५ अङ्कका साथ १४ औं स्थानमा रहेको छ ।

    आइतवार, आश्विन ३ २०७८११:११:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार